च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटाका महिला आइतबारदेखि सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर च्याउ टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र गएका थिए । बेपत्ता हुनेमा दशरथ टोलकी सकनी चौधरी, सविता […]