‘पुनर्निर्माण र पुन:स्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ’ : ‘प्रचण्ड’

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुन:स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।  धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उनले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्त्वपूर्ण रहेको बताए। “भौतिक क्षति ठूलै भएको छ । […]