हेटौंडामा सडक विस्तार: डोजर चल्ने भयले राति नै ठाउँ छाड्दै स्थानीय

१९ मंसिर, हेटौंडा । हेटौंडा बजार लगायतका क्षेत्रमा सडक विस्तारको लागि संरचना भत्काउने काम अघि बढ्ने निश्चित भएसँगै त्यस क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् । स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना …