‘साथीहरूले अहिले नै घर जाने बेला भएको छैन भन्नुभयो भने अघि बढ्छु’

नेपाली कांग्रेसले डेढ महिना बढी समय लगाएर १५औं महाधिवेशनको मिति तय गरेको छ । पार्टी पुनर्गठन सहित चुनावमा जानुपर्ने मत एक पक्षले उठाउँदा अर्को पक्ष चुनाव अघि महाधिवेशन गर्नै नहुने पक्षमा रह्यो । चुनावअघि महाधिवेशन गरेर …