पालुङटारमा अटो चलाउन रुट निर्धारण, भाडादर पनि तोकियो
१७ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) सञ्चालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट विभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो ।
पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, …