सरकार घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहितअघि बढ्दैछ : प्रधानमन्त्री कार्की

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते …