फूल महंगो भएको उपभोक्ताको गुनासो

काठमाडाैं । उपभोक्ताहरुले यसपाली फूल महंगो भएको गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो भएको हो । बजारमा पर्याप्त मात्रामा फूल उपलब्ध नभएको पनि उपभोक्ताहरुको गुनासो छ । गत वर्षहरुमा एक झुप्पा फूलको ८ सय रुपैयाँमा किन्ने गरेकोमा अहलिे हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने गरेको उनीहरुको भनाइ छ । विदेशी फूल […]