जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।  महासचिवका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत गुटेरेसले सर्वसाधारण नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।  विज्ञप्तिमा भनिएको […]