काठमाडौं । नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली भूमिमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा समावेश कुल ४१ खेलमध्ये १५ खेल नेपालमा सञ्चालन हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालमा आयोजना हुने खेलहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट […]