नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समित पटेल र मिलिन्द कुमारले विशाल साझेदारी गरेपछि नेपालले विशाल चुनौती पाएकोको हो । टस हारेर पहिला ब्याटिङमा गएको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २६२ रन जोडेको हो । अमेरिकालाई […]