महानगरपालिका-सिंहदरबार वैद्यखानाबीच सम्झौता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ। सरकार-सरकार साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउने गरी सम्झौता भयो। सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले र वैद्यखानाका तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले हस्ताक्षर […]