एनपीएल खेल्न नेपाल आइपुगे मिलिन्द कुमार

२२ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । काठमान्डुले सामाजिक सञ्जालमार्फत उनी आइपुगेको जानकारी दिएको हो । कुमारले दिल्लीबाट २०११ मा भारतीय रणजी ट्रफीमा ‘डेब्यु’ …