भारतीय राजदूतले भेटे पहलगाममा मारिएका सुदिपको परिवारलाई

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मारिएका सुदिप न्यौपानेका परिवारलाई भेटेका छन्।