सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत मधेसको पृथकतावादी आन्दोलनबाट मूलधारमा आएका युवा नेता हुन् । अमेरिकामा नासाको जागिर छाडेर १५ वर्ष अगाडि नेपाल फर्केका राउत अहिले प्रतिनिधि सभामा ६ सिटका उपस्थित छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि जनमत पार्टीले संघीय सरकारमा मन्त्री पाएको छैन । मधेस सरकारमा […]