काठमाडौँ। काभ्रेपलाञ्चोकको पनौतीमा ४१ मिलिमिटर वर्षा भएको छ । पनौतीस्थित रोशीखोला केन्द्रमा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विभागका अनुसार ४१ मिलिमिटर वर्षा भनेको मध्यम खालको हो । १० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटर भन्दा कम पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ । […]