झापा र आरसिटीको जित

झापा एफसी र रानी पोखरी कर्नर टिम (आरसिटी) अन्नपूर्णले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार जित निकालेका छन्।