सेमिफाइनल पुगिसकेको नेपाल र भारत समूह विजेताका लागि भिड्दै

भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दै छ। अन्तिम खेल अगावै सेमिफाइनल पुगिसकेका दुवै टिम समूह विजेताका लागि