मतदाता प्रभावित पार्ने काम रोकिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने बताएकी छन् ।