साफ महिला फुटबलमा शनिबार लेखिनेछ नयाँ इतिहास

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको शनिबार फाइनल भिडन्त हुँदैछ।