युट्युबलाई टक्कर दिँदै इन्स्टाग्राम, अब टीभीमा पनि चलाउन सकिने

मेटाको सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राम अब गुगलको युट्युबसँग प्रतिस्पर्धाको दौडमा प्रवेश गर्दैछ। यसका लागि मेटाले एउटा महत्त्वपूर्ण घोषणा गर्दै टेलिभिजन प्लाटफर्ममा समेत इन्स्टाग्राम लञ्च गरेको छ। यद्यपि इन्टाग्रामको टेलिभिजन एप हाल सबै प्लेटफर्ममा उपलब्ध हुने छैन। सुरुवाती …