लामो प्रतीक्षापछि आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातकर्ता कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न आमसर्वसाधारणमा निकै ठूलो आकर्षण देखिएको छ । आज सोमबार आवेदन खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ मात्र भएको छैन, आवेदन दर निकै उच्च रहेको छ । सिडिएससीका अनुसार अहिले रिलायन्सको शेयर खरिद गर्न प्रतिसेकेन्ड ९ वटाको दरले […]