सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरिने भएको छ । नयन मिडिया फाउन्डेसनले सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरि दिने भएको हो ।