उपेन्द्र-महन्थको पार्टी एकीकरण

काठमाडौँ। उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीबीच एकता भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने आइतबार निर्णय गरेका हुन्। काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो। विगतमा एउटै पार्टीमा रहेर पछि विभाजित […]