कोलकाता साँच्चिकै सभ्य र भव्य सहर भएको पाएँ मैले। सार्वजनिक यातायातका साधनमा महिलाका सिट खाली भए पनि त्यसमा पुरुष यात्रु बस्दा रहेनछन्, बरु उभिएर यात्रा गर्दा रहेछन्। बाटोमा हिँड्दा महिलासँग पुरुष ठोक्किएमा पुरुषले तत्काल झुकेर क्षमा माग्ने गरेको पनि पाइयो।