काठमाडौँ। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट २०२६ का लागि दक्षिण अफ्रिकाले आफ्नो टोली सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकी क्रिकेट बोर्डले एडेन मार्क्रमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। टिममा कोर्बिन बोश, डेवाल्ड ब्रुइस, टोनी डे जियोर्गी, डोनोभान फरेरा, जर्ज लिन्डे, क्वेना म्फाका र जेसन स्मिथ समावेश छन्, जसलाई पहिलो पटक टी-२० विश्वकपका लागि छनोट […]