“पासाङ शेर्पाको पुस्तकमा न्युयोर्कमा नेपाली समुदायको सङ्घर्ष र दृढताको हृदयस्पर्शी चित्रण”: कर्कस रिभ्यु

न्युयोर्क निवासी लेखक पासाङ शेर्पाको कोरोना महामारीसम्बन्धी पुस्तक “बिहाइन्ड द मास्क” मा न्युयोर्क शहरको एक समुदायको सङ्घर्ष र दृढताको आत्मीय तथा हृदयस्पर्शी चित्रण गरिएको अमेरिकाको चर्चित पुस्तक समीक्षा संस्था “कर्कस रिभ्यु” ले आफ्नो समीक्षामा उल्लेख गरेको छ। समीक्षामा पुस्तक दार्शनिक र चिन्तनशील रहेको बताउँदै, शेर्पाले अमेरिकासम्म आइपुगेका नेपाली समुदायका रीतिरिवाज र नेपालको आफ्ना अघिल्ला जीवनका झलकहरू प्रशस्त रूपमा समावेश […]