आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो र राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रकुहिरो रहने छ […]