ललितपुर– २ बाट चुनाव लड्ने जगदीश खरेलको घाेषणा

भर्खरै राजीनामा दिएका सञ्चारमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।