प्रधानमन्त्री कार्कीले भनिन्- मनोनयन दाखिला गराउने सबैप्रति आभार

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारमा हार्दिक आभार व्यक्त गरेकी छन्। आज सन्देश जारी गर्दै आगामी २१ फागुनमा हुने निर्वाचनका लागि महत्त्वपूर्ण कोसेढुङ्गा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गरेकी छन्। उनले भनेकी छन्‚ “निर्वाचनलाई शान्तिपूर्ण‚ निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार […]