बालेनको निर्णय इन्कार गर्दै वडाध्यक्षहरूले भने– हामी जिम्मेवारीमा रहँदैनौं

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका नयाँ संयोजक तोकेपछि तीनजनाले आफूहरू जिम्मेवारी बहन नगर्ने भन्दै मेयरलाई पत्र पठाएका छन्।