राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये दुई दलकाे प्रमुख सचेतक सुविधाबाट वञ्चित

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत प्राप्त गर्ने मापदण्ड पूरा गरेपछि ती दलहरूले राष्ट्रिय दलको मान्यता पाएका हुन्। मापदण्ड पूरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति […]