काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’को प्रदर्शन स्थगित गरिएको छ । तीन फिल्मका टिमले नै फागुन ६ गतेबाट प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् । ‘शिवांश’ले प्रदर्शन स्थागनको कारण फरक देखाएको छ । ‘बिगुल’ र ‘श्री बुकुरो’ले फागुन २१ को चुनाव देखाएका छन् । ‘शिवांश’ टिमले प्रदर्शन […]