काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भए पनि सामाजिक उपेक्षालगायत व्यवहार सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोह्रौँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस रोगप्रतिको नकारात्मक शिक्षा प्रदान गर्ने सामाजिक विकृतिबाट बाहिर निस्कनुपर्ने बताए। ‘नेपालको संविधानले सबै नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हकको सुनिश्चिता […]