स्वास्थ्य मन्त्रीको पदबहाली सिंहदरबारमा, परिचय तथा निर्देशन दिने बैठक रामशाहपथमा

जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन जल्दाको समस्या भने अब बन्ने स्वास्थ्य मन्त्रीले पदबहालीलगत्तै झेल्नेछन्।  मन्त्रीको पदबहाली सिंहदरबारमा गराउने तयारी रहेको छ भने त्यसपछिको  परिचय तथा निर्देशनात्मक बैठकका लागि रामसाहपथस्थित नेपाल हेल्थ रिसर्च काउन्सिलको भवनमा तयारी गरिएको छ।