इरानका नयाँ राष्ट्रपतिले युद्धविराम माग गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले युद्धविरामको माग गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन्। 'इरानका नयाँ राष्ट्रपति अघिल्लो राष्ट्रपतिभन्दा कम कट्टरपन्थी र बढी समझदार छन् …