काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। सोमबार प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय […]