गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट सम्पन्न भएको छ। उक्त योजना गरिमा विकास बैंक लिमिटेड को प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सञ्चालन भएको हो। प्रति इकाई १० रुपैयाँ दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सार्वजनिक रूपमा निष्काशन गरिएको थियो। निष्काशन […]