दुई वर्षअघि सुरु भएको थियो बालेन-प्रेम राई शीतयुद्ध
५ असार, काठमाडौं । जेनजी आन्दोलनको केही दिनपछि काठमाडौं मेयर बालेन शाहको मोबाइलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको फोन गयो ।
बालेन निकट स्रोतका अनुसार सामान्य शिष्टाचार पनि नटुंग्याउदै अख्तियार प्रमुख राईले भने, …