वाशिङ्टन- अमेरिकाका पूर्वरक्षा मन्त्री तथा सीआईए प्रमुख रबर्ट गेट्सले इरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सन् २००९ देखि नै इरानमाथि सैन्य हमलाको वकालत गर्दै आएका बताएका छन् । गेट्सका अनुसार, नेतन्याहूले हमला भए लगत्तै इरानी सरकार ढल्ने विश्वास गर्दै आएका थिए । सीबीएसको कार्यक्रम ‘फेस द नेशन’ मा गेट्सले सन् २००९ को जुलाईमा नेतन्याहूले उनलाई भनेका थिए- […]