बालेन सरकार विरुद्द आक्रामक बने कन्सल्टेन्सी व्यवसायी, निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले सरकारले जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल फिर्ता लिन माग गरेको छ। संघले नियमावली तयार गर्ने र जारी गर्ने प्रक्रियामा सरोकारवालासँग पर्याप्त तथा अर्थपूर्ण परामर्श नगरेको भन्दै गम्भीर असन्तुष्टि जनाएको हो। संघले सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै वर्तमान स्वरूपको […]