गृहमन्त्री सुधन गुरुङले गोरखामा कर्मचारीलाई सेवाग्राहीबाट घुस लिएको वा बिचौलियामार्फत काम गराएको थाहा पाए कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले १५ मिनेटभित्र सेवा प्रवाह सुनिश्चित गर्न र एकद्वार प्रणाली प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गोरखा । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहका क्रममा सेवाग्राहीबाट रकम असुलेको वा बिचौलियामार्फत काम मिलाएको जानकारी पाए सम्बन्धित कर्मचारीमाथि कडा […]