एनपीएल प्लेअफ : सुदूर र विराटनगर क्वालिफायरमा भिड्ने, काठमान्डुले लुम्बिनीसँग एलिमिनेटर खेल्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । शनिवारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि प्लेअफको समिकरण तय भएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स …