काठमाडौँ। वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत भदौ महिनामा एक दशमलव ८७ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको चालु आव ०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति […]