चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन (डब्लुटिओ)मा चीनका स्थायी प्रतिनिधि ली चेङ्गाङलाई पदबाट हटाइएको छ ।  यो निर्णय अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले उनलाई ‘अस्थिर’ भनेर टिप्पणी गरेको केही दिनपछि आएको हो । यसको जानकारी सोमबार चिनियाँ राज्य सञ्चारमाध्यमहरूले दिएका छन् । गत अगस्टमा वासिङ्टन भ्रमणका क्रममा लीले अमेरिकी अधिकारीहरूलाई चेतावनीस्वरूप भनेका […]