‘जेरी अन टप’ टिकटक-रिल्समा छ्याप्छयाप्ती, निर्माता साइबर ब्यूरोमा

काठमाडौं । अनमोल केसी स्टारर ‘जेरी अन टप’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ । शुक्रबार र शनिबार हलमा देखिएको दृश्यले फिल्मको सुखद ब्यापारलाई संकेत गर्छ । यद्यपी, सिनेपाः बक्सअफिसबाट कमाइको औपचारिक आँकडा आउन भने …