सरकारका अनेक कुरा देखिरहँदा तमासा हेरेर बस्न सक्दैनौं : माधव नेपाल
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन् ।
पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण …