Use App
Read now
(current)
Download
nepalnews.com
4 घण्टा पहिले
झिलिमिली बत्तीले चम्किएको धरान
“हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ। यसले बजारमा आर्थिक गतिविधि पनि बढेको छ”, उनले भने,“फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ। सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ।”
पूर्ण विवरण