तीन महिनामा कुरकुरे, लेज र चिजबल आयातमा बाहिरियो २१ करोड
१० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ …