काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी युवराज विष्टले पाएका छन्। कम्पनीले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओ नियुक्त गरेको हो। यति एयरलाइन्समा सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थीका रूपमा आफ्नो करिअर सुरु गरेका विष्टले लामो समयदेखि कम्पनीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन्। उनको नियुक्तिसँगै यसअघि सीईओ रहेका सुवास सापकोटाले […]