कफी गफी हुँदै किसान बनेका नारायण वाग्लेको नयाँ अंग्रेजी अनुवाद

१६ कात्तिक , काठमाडौं । नारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । काठमाडौं कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको हो । पत्रकार –साहित्यकार …